१८ भदौ २०८३, बिहिबार / 03 September 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सूर्योदय इङ्लिस बोर्डिङ स्कुलद्वारा विद्यार्थीहरूलाई दशैंको शुभकामना, परम्परागत संस्कृतिको जगेर्नासहित विदा।

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२३ आश्विन २०८१

    बीरगंज, असोज २४ // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

       बीरगंज–३ स्थित सूर्योदय इङ्लिस बोर्डिङ स्कुलले आफ्नो दोस्रो त्रैमासिक परीक्षाको अन्तिम दिन विशेष कार्यक्रम गर्दै विद्यार्थीहरूलाई दशैंको शुभकामना दिँदै विदा गर्‍यो।

    Ad
    Ad
    Ad

    विद्यालयले परम्परागत संस्कृतिको जगेर्ना गर्दै विद्यार्थीहरूलाई निधारमा टिका र कानमा जमरा लगाइ विदा गर्‍यो। यस अवसरमा प्रधानाध्यापक शिखा यादवले दशैं पर्वको सांस्कृतिक र सामाजिक महत्त्वको चर्चा गर्दै सम्पूर्ण विद्यालय परिवारलाई शुभकामना व्यक्त गरिन्।

    Ad
    Ad
    Ad
    Ad

        प्रधानाध्यापक यादवले विद्यालयमा दशैं बिदाको घोषणा गर्दै सबैमा हर्ष, उमंग र सुस्वास्थ्यका लागि कामना गरिन्। साथै, विद्यालयलाई माया गर्ने अभिभावक, शुभचिन्तक र सम्पूर्ण समुदायलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यो विद्यालयले सबैको माया र समर्थन पाउने विश्वास व्यक्त गरिन्।विद्यालयले यस प्रकारका संस्कृतिक गतिविधिहरूले विद्यार्थीहरूमा आफ्ना परम्परागत चाडपर्वप्रतिको सम्मान र गौरव अभिवृद्धि हुने बताएको छ।

    यस प्रकारका गतिविधिहरूले विद्यार्थीहरूमा आफ्ना संस्कृतिप्रतिको जगेर्ना गर्ने मात्र होइन, सामाजिक एकता र हर्ष उल्लासको भावना पनि सुदृढ पार्ने विश्वास गरिएको छ।

    ताजा सूचना

    • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.