२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • माउंट स्टार मा.वि को २३ औ वार्षिक उत्सव सम्पन्न।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१३ फाल्गुन २०७९

    १३ फाल्गुन, पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    माउंट स्टार मा.विधालय को २३ औ वार्षिक उत्सव सम्पन्न। आज शनिवारको दिन बिरगंज छपकैया-३ स्थित माउंट स्टार माध्यमिक विद्यालयको २३ औ वार्षिक उत्सव होटल बाबामा भब्यताका साथ सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विभिन्न प्रतिभा दर्शाएका थिए साथै वार्षिक स्पोर्ट्सका विजेताहरुलाई मेडल र सर्टिफिकेट पनि वितरण गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार र विशिष्ट अतिथि समाजवादी विद्यार्थी युनियनका नेता तथा ठाकुरराम बहुमुखि क्याम्पसको स्व.बि.यु सभापति उम्मीदवार मो. सगीर अली थिए।

    Ad
    Ad
    Ad
    Ad

    आफनो मन्तव्य राखदै विद्यार्थी नेता सगिर अलिले माउंट स्टार स्कूललाई २३ वर्ष पुरा गरेकोमा बधाई दिदै बिद्यालयको प्रगति र उन्नतिको कामना गर्नुभयो साथै विद्यार्थीलाई अनुशासित र आज्ञाकारी हुन सुझाव दिनुभयो।

    विद्यालयकी शिक्षिका नाजिदा खातुनले वार्षिक उत्सवको तयारीको लागि विद्यार्थी र शिक्षकहरूले धेरै मेहनत गरेका र बिद्यालयले विद्यार्थीको चौतर्फी विकासको सबै प्रयास गर्दै आएको जानकारी समेत दिनुभयो।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.