१४ भदौ २०८३, आइतबार / 30 August 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कथाको पाठ : सत्य र न्यायको सधैं जित हुन्छ ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ मंसिर २०७९

    अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    एक राज्यमा अकबर नाम गरेका राजा बस्दथे। त्यो राज्यमा सबैले न्याय पाउंथे, र अपराधीले दण्ड पानी पाउंथे। अकबर राजालाई राम्रो सल्हाहा दिन त्यहाँ उनको मन्त्री बिरबल थियो।

    Ad
    Ad
    Ad

    एक पटक, एक धनी व्यापारी राजा अकबरको दरबारमा मद्दत लिन आएछ । त्यो ब्यापारीको घरमा चोरी भएको रहेछ र उसलाई शंका रहेछ कि उसको अमुल्य सामान कुनै न कुनै एक नोकरले चोरेको हो। धेरै सोधपुछ र तलासी गर्दा पनि उसले आफ्नो सामान नभेटाएर चोर पत्ता लगाउनु पर्यो भन्दै सहयोग माग्न आएको रहेछ ।

    Ad
    Ad
    Ad
    Ad

    सबै कुरा बुझेर बीरबलले एउटा चतुर योजनाको बनायो र व्यापारीका नोकरहरुलाई बोलाए ।
    उसले प्रत्येक नोकरलाई एउटै लम्बाइको एक-एक ओटा लाठी दियो । अनि उनले उनीहरुलाई भने: “तिमीहरुमै एक जना चोर छौ । मैले सबैलाई एउटै लम्बाईको लाठी दिएको छु। जसले त्यो सामान चोरेको हो, उसको लाठी भोलि दुइ इन्च बढ्नेछ। भोलि सबैको लाठी नाप्छु र चोर पत्ता लगाउँछु ।

    भोलिपल्ट बीरबलले नोकरहरुलाई फेरि बोलाए र पालै पालो लाठीको नाप लिगे । उनले देखे कि एक नोकरको लाठी अरु सबैको लाठी भन्दा दुई इन्च छोटो थियो ।
    मूर्ख चोरले, बिरबलले भनेको कुरा सत्य ठानेर, भोलि दुइ इन्च बढ्ला भनेर आफ्नो लाठीलाई दुई इन्च छोटो काटेको थियो ।

    यसरी बिरबले चोर पत्ता लगाए र अकबर राजाले चोरलाई सहि सजाय दियो।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.