१८ असार २०८२, बुधवार / 02 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गोहीले जामुन खायो र उसलाई जामुन निकै स्वादिस्ट लाग्यो

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३० आश्विन २०७९

     

    Ad
    Ad

    एकादेशमा एउटा पोखरी थियो र त्यो पोखरीको छेउंमा एउटा जामुन फलको रुख थियो। त्यो रुखमा एउटा बाँदर बस्थ्यो । उसले हरेक दिन मीठो जामुन टिप्दै खान्थ्यो ।

    Ad
    Ad

    एक पटक, उसले त्यो पोखरीमा एउटा गोहीलाई आराम गरेको देख्यो जो थकित र भोको देखिन्थ्यो । उनलाई त्यो गोही देखेर माया लाग्यो र केहि जामुन टिपेर खान दियो ।

    Ad

    गोहीले जामुन खायो र उसलाई जामुन निकै स्वादिस्ट लाग्यो र उसले बाँदरलाई धन्यवाद दियो । दिन बित्दै गयो र उनीहरु एकदमै मिल्ने राम्रो साथी बने ।

    गोहीले सधैं केहि जामुन बचाएर आफ्नो श्रीमती गोहीलाई पनि लगिदिन्थ्यो । श्रीमती गोहीलाई पनि त्यो जामुन निकै नै स्वादिस्ट लाग्यो । तर गोहीको श्रीमती दुष्ट गोही थिइन् ।

    उनले आफ्नो श्रीमान गोहीलाई भनिन् : “त्यो बाँदरले दिएको जामुन त एस्तो स्वादिस्ट छ, उसको मुटु झन् कति स्वादिस्ट होला ? मलाई त्यो बाँदरको मुटु जसरी भएपनि खानु छ ।”
    यो कुरा सुनेर, गोही सुरुमा रिसाएको थियो तर आफ्नी श्रीमतीको इच्छालाई नाइँ भन्न सकेन ।

    भोलिपल्ट गोहिले बाँदरलाई गएर भन्यो: “बाँदर साथि, तिमि आज मसंगै घर जाम है । मेरी श्रीमतीले तिम्रो लागी निकै मिठो खाना बनाएर राखेको छ ।” बाँदर पनि साथीको घरको निम्तो पाउँदा खुसि भयो र जना तयार भयो ।

    उनीहरु आधा बाटो पुगेका थिए र गफै गफको तालमा, गोहिले आफ्नो श्रीमतीको सबै योजना बताईदियो । यो कुरा सुनेर बाँदर झसंग भयो र अब कसरी यो गोही बाट बच्ने होला भनेर सोच्न थाले ।

    बाँदर, चतुर भएकोले, उसले गोहीलाई भन्यो, “लौ जा, तपाईंको श्रीमतीलाई मेरो मुटु चाहेको रहेछ तर मैले त मुटु बिर्सेर जामुनको बोटमै पो छोडेर आए ।” मुर्ख गोहीले बाँदरको कुरा पत्ताएर बाँदरलाई त्येही जामुनको बोट भएको ठाउंमा फिर्ता लगे ।

    जामुनको बोट देख्नी बितिकै बाँदर फुत्त उफ्रेर रुखमा चडीहाले । रुखमा पुगेसी बाँदरले गोहीलाई भन्यो, “कसले आफ्नो मुटु झिकेर अन्तै राख्न सक्छ र ? तिमीले मेरो विश्वासलाई धोका दियौ । हामी फेरि कहिल्यै साथी बन्न सक्दैनौं ।

    त्यसपछी गोही सधैं एक्लो र भोको भयो ।

    आयूष राज
    कक्षा ७
    साउथजोन सेकेन्डरी

     

    ताजा सूचना

    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    • वीरगञ्जमा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.