३ असार २०८३, बुधवार / 17 June 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्कसको हात्ती

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ आश्विन २०७९

    कुनै एक समयमा एउटा सर्कसमा पाँच हात्तीहरु थिए र उनीहरुले संधै सर्कसमा प्रदशन गर्नु पर्थ्यो । उनीहरुलाई सर्कसको मालिकले कमजोर डोरीले बाँधेको थियो ।

    Ad
    Ad
    Ad

    हात्तीहरु निकै ठुलो र बलियो देखिन्थ्यो । तर पनि ति हात्तीहरुले कहिले पनि त्यो कमजोर डोरीलाई तोड्न प्रयास गरेनन् ।

    Ad
    Ad
    Ad

    एक दिन, सर्कस हेर्न आएको एक व्यक्तिले सर्कसको मालिकलाई सोधे: “यी हात्तीहरु किन डोरी तोडेर नभागेका ? हेर्दा त सबै हात्ती बलबान देख्छु ।”

    Ad
    Ad
    Ad
    Ad

    सर्कसको मालिकले जवाफ दिए: “जब यी हात्तीहरु साना थिए, तब यिनीहरुलाई बलियो डोरीले बाँधियो । त्यो समय देखिनै यी हात्तीहरुलाई विश्वास गर्न लगाईयो कि उनीहरु रस्सी तोड्ने र भाग्न सक्ने बलिया छैनन्।” यो विश्वास को कारणले अब कमजोर डोरीले बाँधे पनि, उनीहरु कहिले पनि डोरी तोड्ने कोसिस गर्दैनन् ।

    कथाको पाठ : गर्न सक्छु भनेर बिस्वाश गर्नु नै गर्नु बराबर हो।

    पठाउने
    सुर्योदय सेकन्ड्री स्कुल बिरगंज 
    राजबिर यादव  कक्षा-एक

    ताजा सूचना

    • "रोकिएको तलब खुल्यो : कार्यबाहक नगरप्रमुख इम्तियाज आलमको सक्रियतामा ५ करोड ५५ लाख निकासा"
    • वीरगन्जमा समाचार संकलन गरेर फर्किँदै गरेका तीन पत्रकारमाथि भौतिक आक्रमण र लुटपाट; पत्रकार सम्बद्ध संघ-संगठनद्वारा भर्त्सना
    • तस्करीको पोल खोल्ने पत्रकारमाथि ज्यानमार्ने हमला, दोषीलाई तत्काल पक्राउ गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको माग
    • पत्रकार कुटपिट र लुटपाट घटनाप्रति नेपाल पत्रकार महासंघ र हिन्दू पत्रकार संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल पक्राउ गर्न माग
    • वीरगंजका मेयर राजेशमान सिंहको विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै पद स्वतः निलम्बन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.