१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीरगञ्जको ऐतिहासिक घण्टाघर अस्ताउने खतरा, निकाय मुकदर्शक!

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today७ फाल्गुन २०८१

    बीरगञ्जको ऐतिहासिक घण्टाघर अस्ताउने खतरा, निकाय मुकदर्शक! बीरगञ्जको पहिचान, ऐतिहासिक घण्टाघर अहिले जिर्ण अवस्थामा पुगेको छ।

    Ad
    Ad
    Ad

    राज्यको बेवास्ता र निकायहरूको हेलचक्र्याइँका कारण यसको अस्तित्व संकटमा परेको छ। घण्टाघरको इटा र सिमेन्ट खस्न थालेपछि यसको संरचना कहिलेसम्म टिक्ने भन्ने ठूलो प्रश्न खडा भएको छ। स्थानीय प्रशासन, नगर विकास समिति तथा सम्बन्धित निकायहरूको चरम लापरबाहीले यो ऐतिहासिक सम्पदा अस्ताउने अवस्थामा पुगेको छ।

    Ad
    Ad
    Ad

    समयमै मर्मत सम्भार नहुँदा देशकै महत्वपूर्ण सम्पदा ध्वस्त हुने खतरा बढ्दै गएको छ। यदि तत्काल उचित पहल गरिएन भने वीरगञ्जको इतिहास बोकेको यो घण्टाघर आफैँ इतिहास बन्नेछ।

    Ad
    Ad
    Ad
    Ad

        अबको प्रश्न—किन सरकारी निकाय मौन छन्? कहिले हुनेछ उचित संरक्षण? वीरगञ्जवासीको आवाज सुन्ने कि ऐतिहासिक धरोहरकै भग्नावशेषमाथि मलम लगाउने?

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.