२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारतको मुम्बईको घटना जस्ले आधुनिक मानव सभ्यतामा नै उठ्यो जटिल प्रश्नचिन्ह !

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३१ जेठ २०८१

    ३१ जेष्ठ, भारत // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                         केही समय पहिले (२०१७/०८/०७ मा) भारतको मुम्बईमा एउटा यस्तो घटना घट्यो जसले आधुनिक मानव सभ्यतामा नै जटिल प्रश्नचिन्ह उठाएको छ। आशा साहनी (६३ वर्षिय) जो मुम्बईमा एक्लै करिब ६ करोडको घरमा बस्दै आएकी थिइन्।

    Ad
    Ad
    Ad

    उनका छोरा ऋतुराज साहनी भने अमेरिकामा बस्दथे। पटक-पटक आमाले अब आँफू एक्लै बस्न नसक्ने र मिल्छ भने कि अमेरिका नत्र यतै कतै 'ओल्ड एज होममा´ राखिदिन भनिरहेकी थिइन् ।

    Ad
    Ad
    Ad
    Ad

    तर उनको छोराले, आफ्नो व्यस्तताको कारणले, नभ्याएको बताउँदै थिए । उनको छोराले पछिल्लो पटक २३ अप्रील २०१६ मा आफ्नी आमासँग कुरा गरेका थिए ।

    जब छोरा आमालाइ लिन भनेर आए तेतिखेर आमाको शब सोफामा कुहिएको अवस्थामा थियो। समाचारका अनुसार आमाको कहिले कसरी मृत्यु भयो भन्ने केही थाहा भएन। यो घटना आजको हाम्रो समाजको अलि अलि र केही समय पछिको दुरुस्त अवस्था बोलिरहेको छ ।

    ताजा सूचना

    • घण्टी पार्टीको समर्थक भन्नसमेत लाज लाग्ने अवस्था छ' : ज्ञानेन्द्र शाही
    • ३ इडियट्स' सोनम वाङ्चुकमा आधारित थिएन : आमिर खान
    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.