१४ आश्विन २०८३, बुधवार / 30 September 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१४ आश्विन २०८३

    वीरगन्ज, असोज १४ वीरगन्ज महानगरपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा उत्पन्न विवाद टुङ्ग्याउन आह्वान गरिएको विशेष नगरसभा नेपाली कांग्रेसले बहिष्कार गरेको छ। वीरगन्जको आदर्शनगरस्थित होटल पुजनमा सञ्चालन भइरहेको २१औं नगरसभा (विशेष नगरसभा) मा नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख लगायतका वडा सदस्यहरूले पार्टीको निर्देशन अनुसार सहभागिता जनाएका छैनन्।

    Ad
    Ad
    Ad

    नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, पर्साले असोज १३ गते मंगलबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले आह्वान गरेको उक्त विशेष नगर सभामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सहभागी नहुन कूटनीतिक रूपमा ह्वीप जारी गरेको थियो। कांग्रेस पर्साका सचिव दिनेश कुमार चौधरीद्वारा जारी विज्ञप्तिमा पार्टीतर्फबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूलाई कुनै पनि हालतमा उक्त सभामा सहभागी नहुन निर्देशन दिइएको थियो। सोही पार्टीगत निर्णय र निर्देशन अनुसार आज आयोजित विशेष नगर अधिवेशनमा उपप्रमुख इम्तियाज आलमसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा वडा सदस्यहरूको उपस्थिति समाचार तयार पार्दासम्म देखिएको छैन। बजेट कार्यान्वयनको विषयलाई लिएर देखिएको विवादका बीच प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले नै सभा बहिष्कार गरेपछि वीरगन्ज महानगरको राजनीति थप पेचिलो बनेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित
    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.