२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?

    • बिराज यादव बिराज यादव
    • today१२ भदौ २०८३

    काठमाडौं । पर्याप्त वन क्षेत्र, जैविक विविधताको संरक्षण तथा न्यून कार्बन उत्सर्जनका बाबजुद नेपाल हरेक वर्ष जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको चपेटामा पर्दै आएको छ। नेपालले नवीकरणीय ऊर्जाको उत्पादनमा जोड दिँदै विद्युतको प्रयोग बढाइरहेको छ भने प्रमुख सहरहरूमा विद्युतीय सवारीसाधनको प्रयोग पनि विस्तार हुँदै गएको छ। प्रकृतिको अत्यधिक दोहन नगरेको मुलुक भए पनि बाढी, पहिरो, अनियमित वर्षा, खडेरी तथा अन्य प्राकृतिक विपत्तिको असर नेपालले निरन्तर भोगिरहेको छ।

    Ad
    Ad
    Ad

    विश्वव्यापी रूपमा हुने उच्च कार्बन उत्सर्जन र बढ्दो तापक्रमको असर न्यून उत्सर्जन गर्ने नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकहरूमा समेत गम्भीर रूपमा देखिन थालेको सरोकारवालाहरू बताउँछन्। प्रकृतिको संरक्षण गर्ने नेपाल आज जलवायु परिवर्तनको मूल्य चुकाउन बाध्य छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.