११ भदौ २०८३, बिहिबार / 27 August 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today११ भदौ २०८३

    तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला बारा । बाराको विश्रामपुर गाउँपालिका–३ निवासी राजकुमार गुप्ताका ११ वर्षीय छोरा मिठु भन्ने राजेश गुप्ता भारतमा मृत फेला परेका छन्। तीन दिनअघि घरबाट हराएका राजेशको खोजीमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको थियो। सोही क्रममा भारतको रक्सौल प्रखण्डअन्तर्गत नुनिया डीह पञ्चायत–१ स्थित सिंगही नदीको खोलामा एक बालक मृत अवस्थामा फेला परेको थियो।

    Ad
    Ad
    Ad

    मृतकको पहिचानका लागि प्रहरीले राजेशकी आमालाई बोलाई देखाउँदा उनले मृतक आफ्नै छोरा राजेश गुप्ता भएको पुष्टि गरेको बताइएको छ। भारतको ११२ नम्बर प्रहरीले मृतकलाई आफ्नो नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानपछि आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल प्रहरीको जिम्मा लगाउने बिहार प्रहरीले जनाएको छ। घटनाबारे नेपाल प्रहरीले पनि थप अनुसन्धान गरिरहेको छ। राजेशको मृत्युको कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.