२५ भदौ २०८३, बिहिबार / 10 September 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ’ — एसपी पवनकुमार भट्टराई

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२५ श्रावण २०८३

    वीरगञ्ज । पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले प्रहरीको नाममा सेवाग्राहीबाट अवैध रकम असुल्ने बिचौलिया तथा कर्मचारीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्। एसपी भट्टराईले प्रहरीबाट प्राप्त हुने कुनै पनि सेवाका लागि सेवाग्राहीले एक रुपैयाँ पनि तिर्नु नपर्ने स्पष्ट पार्दै प्रहरीको नाममा बिचौलियाले रकम असुलेको प्रमाणित भए तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गरिने बताएका छन्। “प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ,” भन्दै उनले प्रहरी सेवा लिन आउने नागरिकलाई बिचौलियाको भर नपर्न आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

    अपराधी जोसुकै भए पनि कानुनी दायराबाट उम्किन नदिने दाबी गर्दै एसपी भट्टराईले “पर्सा प्रहरीमा अपराधीका लागि कुनै छुट छैन” भन्ने स्पष्ट सन्देश दिएका छन्। उनले पीडित तथा सेवाग्राहीलाई आफ्नो गुनासो बिचौलियामार्फत नभई सिधै प्रहरी कार्यालय वा एसपीसमक्ष राख्न आग्रह गरेका छन्। प्रहरी सेवामा पारदर्शिता कायम गर्ने, पीडितलाई न्याय दिलाउने र दोषीलाई कानुनको कठघरामा उभ्याउने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ। एसपी भट्टराईको उक्त चेतावनीसँगै प्रहरीको नाममा हुने भनिएको अवैध असुली, बिचौलियाको चलखेल तथा सेवाग्राहीमाथिको दबाबविरुद्ध पर्सा प्रहरीले कडा निगरानी बढाउने संकेत गरेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    • क्यासिनोमा गाउँपालिका अध्यक्ष यसवन्त यादव। पक्राउ प्रकरण : पर्सा प्रहरीको ‘नियम’ कति निष्पक्ष?
    • जनताको करको पैसामा मौजमस्ती ! क्यासिनो सयर गर्न पुगेका अध्यक्ष यादव सरकारी गाडीसहित नियन्त्रणमा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.