२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई रु. १ लाख र घाइतेलाई रु. ११ हजार राहत दिने विश्व हिन्दू परिषद्को घोषणा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ श्रावण २०८३

    ​वीरगञ्ज, २४ साउन । कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिपरिवार रु. १ लाख र घाइतेहरूलाई प्रतिव्यक्ति रु. ११ हजारका दरले राहत रकम उपलब्ध गराउने घोषणा विश्व हिन्दू परिषद् नेपालले गरेको छ। ​घटनामा घाइते भई अस्पतालमा उपचाररत दुई जनालाई आजै प्रतिव्यक्ति रु. ११ हजारका दरले नगद सहयोग हस्तान्तरण गर्दै परिषद्का राष्ट्रिय सङ्गठन सचिव प्रहलाद रेग्मीले सो जानकारी दिनुभएको हो। ​अस्पतालमै पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सचिव रेग्मीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले पीडित परिवारको पीडामा मलम लगाउन र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले परिषद्को तर्फबाट यो राहत रकम उपलब्ध गराइएको बताउनुभयो। साथै, बाँकी मृतकका परिवार र घाइतेहरूलाई पनि छिटै तोकिएको राहत रकम हस्तान्तरण गरिने परिषद्ले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.