२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रधानमन्त्रीको फेसबुक सम्बोधनप्रति जेनजी अभियन्ता मिराज ढुंगानाको असन्तुष्टि

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२२ श्रावण २०८३

    जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुकमार्फत गरिएको राष्ट्रका नामको सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एक कार्यक्रममा बोल्दै ढुंगानाले केही दिनअघि प्रधानमन्त्रीले फेसबुकबाट राष्ट्रका नाममा सम्बोधन गर्दा करिब ७ सय डलर आम्दानी गरेको दाबी गरे।

    Ad
    Ad
    Ad

    उनले यस्तो कार्यले प्रधानमन्त्री पदको गरिमामाथि प्रश्न उठ्ने टिप्पणी गरे। ढुंगानाका अनुसार राष्ट्रका नाममा गरिने सम्बोधन सरकारका आधिकारिक सञ्चारमाध्यममार्फत मात्रै सार्वजनिक गरिनु उपयुक्त हुन्छ। सामाजिक सञ्जालमार्फत यस्तो सम्बोधन गर्नुले प्रधानमन्त्री पदको मर्यादा कमजोर बनाउने उनको भनाइ थियो। उनले सार्वजनिक पदको गरिमा कायम राख्न सरकारी सूचना प्रवाहका औपचारिक माध्यमलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.