२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२० श्रावण २०८३

    ​वीरगञ्ज- वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित र लथालिङ्ग अवस्थामा छाडिएका इन्टरनेटका तारहरूका कारण सहरी सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिम बढेपछि महानगरपालिकाले यसको व्यवस्थापनका लागि अग्रसरता देखाएको छ। ​नगरको द्रुत विस्तार र संरचना मर्मतका क्रममा उत्पन्न मलबाहरू हटाउन परेको कठिनाइ तथा विशेष गरी गर्मी मौसममा हुन सक्ने आगलागीको उच्च जोखिमलाई ध्यानमा राख्दै महानगरपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई छलफलका लागि बोलाएको हो।

    Ad
    Ad
    Ad

    कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको चासो बमोजिम महानगरले तारको व्यवस्थापन, मर्मत तथा सहरी सौन्दर्यीकरणका लागि पहल थालेको हो। ​वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा द्वारा जारी सूचनाअनुसार वीरगञ्ज क्षेत्रमा सेवा सञ्चालन गरिरहेका सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई यही साउन २२ गते बिहान ११:०० बजे महानगरपालिकाको बैठक हलमा अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ। ​तोकिएको बैठकमा अनुपस्थित हुने कम्पनीहरूलाई असहयोगी मानिने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति तथा परिणामको जिम्मेवार सम्बन्धित कम्पनी स्वयं हुनुपर्ने चेतावनीसमेत महानगरले दिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.