२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सनातन हिन्दू मोर्चा वीरगंज नगर समिति गठन, अध्यक्षमा आनन्द गुप्ता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today९ श्रावण २०८३

    वीरगंज ९ श्रावण सनातन हिन्दू मोर्चाले आज एक कार्यक्रमका बिच वीरगंज महानगरपालिका समिति २१ सदस्यीय गठन गरेको छ। रानिसति मन्दिर वीरगंजमा हिन्दूवादी युवाहरूको भेलाले आनन्द गुप्ताको अध्यक्षमा गठित समितिको उपाध्यक्षमा बिश्वास साह, आशिष महतो, महामन्त्री सुमेशवर साह,मन्त्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली, प्रवक्ता पृथ्वी सरफा, कार्य समिती सदस्यहरूमा सागर साह, सुमित श्रीवास्तव, मोहन वर्नवाल, निरञ्जन कुशवाहा, विशाल महतो, आदर्श गुप्ता, राजु साह कानु, कमलेश पटेल, बिचित सिंह, किशन साह, सुरज सराफ, जितेन्द्र साह, मनु कुमार कानु, गुडु वर्नवाल,सुमित प्रजापति रहेका छन्। सनातन हिन्दू मोर्चाको मूल नारा नेपालीहरूको सम्मन राष्ट्रको पहिचानका साथ कार्य गर्दै धर्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड्ने एवं हिमाल पहाड तराई मधेस सबै अटाउने परिवार निर्माण गरी राष्ट्र, सनातन धर्म, समृद्धि प्रति पूर्ण समर्पित हुनेछौं भनी मिर्चाले आफनो कार्य गर्ने र उद्देश्य मिल्ने अभियान, संस्था,समुह सँग सहकार्य गरी कार्य गर्ने गुरू याेजना बनाएको छ। सनातन हिन्दू मोर्चा पर्सा जिल्ला अध्यक्ष हनुमान् दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोर्चाको केन्द्रिय संयोजक संतोशानन्द महाराज, उपाध्यक्ष सुबास शाही, काेषाध्यक्ष अधिवक्ता बिनोद प्रसाद कुर्मी, केन्द्रिय सदस्य योगेन्द्र प्रसाद कलवार, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति,महामन्त्री प्रमोद शर्मा, प्रवक्ता मुना साह तेलीले शुभकामन मन्तब्य ब्यक्त गरेका थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.