२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्जलाई सफा र व्यवस्थित बनाउन 'एक्सन टिम' सक्रिय, नेतृत्व सरफुद्दिन मियाँलाई

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ असार २०८३

    वीरगन्ज महानगरपालिकालाई सफा, सुन्दर, हराभरा एवं व्यवस्थित बनाउन बिरगन्ज महानगरपालिकाले बनाइएको 'एक्सन टिम' टिमको नेतृत्व एवं जिम्मेवारी सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई सुम्पेको हो। सोमबारदेखि मियाँले जिम्मेवारी सम्हालेसँगै सहरका विभिन्न स्थानमा सरसफाइ र सडकपेटी (फुटपाथ) अतिक्रमणमुक्त गराउन विशेष अभियान सञ्चालन गरिने वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो। एक्सन टिमको जिम्मेवारी हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख आलमले सहरमा कुनै पनि प्रकारको अतिक्रमण र फोहोर हुन नदिन तथा महानगरले गर्दै आएका कार्यहरूमा कुनै पनि कमी कमजोरी हुन नदिन कडा निर्देशन दिनुभएको छ।

    Ad
    Ad
    Ad

    उहाँले यो अभियान मुख्य सडकमा मात्र सीमित नभएर महानगरका ३२ वटै वडासम्म प्रभावकारी रूपमा अगाडि बढ्ने बताउनुभयो। महानगरको गरिमा उच्च राख्न र आम सर्वसाधारणको स्वास्थ्य तथा दैनिक जीवनमा आइपर्ने समस्याहरूलाई मध्यनजर गर्दै सोही अनुकूल नागरिक मैत्री भएर परिणाममुखी काम गर्न समेत कार्यवाहक प्रमुख आलमले निर्देशन दिनुभएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.