२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चटक का भरमा बनेको सरकार त्यही चटकमै ढल्न सक्छ : ओली

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ असार २०८३

    ललितपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालीन आधारमा टिक्न नसक्ने दाबी गर्दै ‘चटक’का भरमा बनेको सरकार त्यहीँबाट ढल्न सक्ने बताएका छन्। शनिबार ललितपुरमा आयोजित एमालेको ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले सरकार आफैंभित्रबाट ढल्ने अवस्था सिर्जना हुन सक्ने बताए।

    Ad
    Ad
    Ad

    तर, सरकार आफैं ढल्छ भनेर पर्खिरहन नहुने भन्दै देश र लोकतन्त्रलाई थप क्षति हुन नदिन सचेत, संगठित र योजनाबद्ध रूपमा परिवर्तनको अभियान अघि बढाउनुपर्नेमा जोड दिए। उनले वर्तमान समयलाई सूचना प्रविधि र ‘आईटी वार’को युगको संज्ञा दिँदै प्रविधिको दुरुपयोग गरेर ‘अल्गोरिदम’मार्फत योजनाबद्ध कुप्रचार फैलाइएको आरोप लगाए। आफूहरूले धेरै काम गरे पनि प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन नसक्दा काम नगर्नेहरू प्रचारमा अघि बढेको उनको भनाइ थियो।

    Ad
    Ad
    Ad

    ओलीले परिवर्तन आफैं हुने प्रक्रियाको प्रतीक्षा गर्नु उपयुक्त नहुने उल्लेख गर्दै सचेत प्रयासबाट छिटो र गुणात्मक परिवर्तन ल्याउनु नै वास्तविक क्रान्ति भएको बताए। उनले पार्टीका नेता–कार्यकर्तालाई प्रशिक्षण र जागरण अभियानलाई सशक्त रूपमा अघि बढाउन पनि आह्वान गरे।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.