२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटमा सशस्त्र प्रहरीको ठूलो सफलता : ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

    • रुस्तम देवान रुस्तम देवान
    • today२१ असार २०८३

    रौतहट । रौतहटको माधवनारायण नगरपालिका–१ दिपही क्षेत्रमा सशस्त्र प्रहरी बलको मोबाइल गस्ती टोलीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइँदै गरेको झन्डै ११ लाख ९२ हजार ५७० रुपैयाँ बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ।

    Ad
    Ad
    Ad

    बरामद कपडासँगै भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार गस्ती टोलीलाई देख्नासाथ तस्करहरू मोटरसाइकल र सामान छाडेर फरार भएका थिए। बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको छ।

    Ad
    Ad
    Ad

    पछिल्लो समय सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएसँगै तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती थप प्रभावकारी बनाएको जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.