१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १०० दिनको रिपोर्ट कार्ड सार्वजनिक गर्दै बालेन सरकार उपलब्धि र आलोचना दुवै चर्चामा

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today२० असार २०८३

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज आफ्नो १०० दिने कार्यप्रगति सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सिंहदरबारबाट सय दिनमा भएका काम, उपलब्धि र कार्यप्रगतिबारे औपचारिक विवरण सार्वजनिक गरिनेछ। सरकारले २०४८ यताका उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिनका लागि आयोग गठन, १,५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन

    Ad
    Ad
    Ad

    र विश्वविद्यालयका स्ववियु खारेजी, कर्मचारी सरुवामा अनलाइन प्रणालीको सुरुवात, सेवाप्रवाह सुधार, भ्रष्टाचार तथा वित्तीय अपराधमा आक्रामक अनुसन्धान, सहकारी समस्या समाधानका पहल र सरकारी जग्गा फिर्ता प्रयासलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ। यद्यपि सरकारमाथि विकल्पबिना सुकुम्बासी हटाएको

    Ad
    Ad
    Ad

    व्यवसायीलाई दुःख दिएको, विपक्षीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको, शिक्षालगायत क्षेत्रमा कर बढाएको, महँगी नियन्त्रण गर्न नसकेको तथा श्रमजीवी वर्गका लागि प्रभावकारी योजना ल्याउन नसकेको आरोप पनि लाग्दै आएको छ। सरकारको १०० दिने रिपोर्टले यी उपलब्धि र आलोचनाबीच कस्तो सन्देश दिन्छ भन्नेमा राजनीतिक वृत्तको चासो केन्द्रित भएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.