२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एम्बुलेन्सबाट निकालेर घाइते प्रहरीको हत्या प्रकरणमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी दोषी ठहर ५ वर्ष कैद

    • रुस्तम देवान रुस्तम देवान
    • today१८ असार २०८३

    जनकपुर, १८ असार — मधेश आन्दोलनका क्रममा घाइते अवस्थामा एम्बुलेन्समा रहेका सशस्त्र प्रहरी थमन विकलाई जबर्जस्ती बाहिर निकालेर सांघातिक आक्रमण गरी हत्या गरेको बहुचर्चित घटनामा उच्च अदालत जनकपुरले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको छ। कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गरेको हो।

    Ad
    Ad
    Ad

    यसअघि जिल्ला अदालतले केही आरोपितलाई सफाइ दिएको थियो। यो फैसला मधेश आन्दोलनका बेला भएको चर्चित हत्याकाण्डमा आएको महत्वपूर्ण न्यायिक निर्णयका रूपमा हेरिएको छ। अदालतले घटनामा संलग्नताको आधारमा कोइरीलाई कैद सजाय सुनाएको हो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.