२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बालबालिका खेल्ने पार्कमै अवैध हुक्का बारमा महानगरको छापा ठूलो परिमाणमा सुर्तीजन्य सामग्री बरामद

    • बिराज यादव बिराज यादव
    • today१८ असार २०८३

    वीरगञ्ज १६ असार  वीरगञ्ज महानगरपालिकाले बालबालिकाका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र सञ्चालित होटलमा छापा मार्दै ठूलो परिमाणमा अवैध हुक्का चुरोट र सुर्तीजन्य सामग्री बरामद गरेको छ।

    Ad
    Ad
    Ad

    कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको निर्देशनमा गरिएको अनुगमनका क्रममा ८ थान हुक्का स्ट्यान्ड, १७ प्याकेट हुक्का फ्लेवर, ११६ प्याकेट चुरोटसहितका सामग्री जफत गरिएको हो।

    Ad
    Ad
    Ad

    आलमले बालबालिकाको स्वास्थ्यसँग खेलबाड गर्ने कुनै पनि गतिविधि सह्य नहुने भन्दै संलग्न व्यक्ति तथा व्यवसायमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्। महानगरले सार्वजनिक स्थल, पार्क र विद्यालय वरपर हुने यस्ता अवैध गतिविधिविरुद्ध अनुगमनलाई अझ तीव्र बनाउने जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.