१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जुत्ता कपडाको नाममा सुनचाँदी अमेरिका पठाउने प्रयास असफल विमानस्थलबाट दुई व्यापारी पक्राउ

    • रुस्तम देवान रुस्तम देवान
    • today१८ असार २०८३

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुत्ता र कपडा भनेर घोषणा गरिएको कार्गोभित्र लुकाइएका सुन तथा चाँदीका गरगहना अमेरिका पठाउने प्रयास प्रहरीले विफल पारेको छ बुधबार कार्गो कम्प्लेक्समा एक्स रे जाँचका क्रममा शंकास्पद वस्तु भेटिएपछि बाकस खोलेर जाँच गर्दा ठूलो परिमाणमा सुन र चाँदीका विभिन्न गरगहना बरामद भएका हुन

    Ad
    Ad
    Ad

    घटनामा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक रामप्रसाद दाहाल पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार युनिक कार्गोमार्फत एपेक्स लजिस्टिकले ती सामग्री अमेरिका पठाउन खोजेको खुलेको छ।

    Ad
    Ad
    Ad

    बरामद गरिएका गरगहनामा नौगेडी जन्तर चन्द्रमा ब्रोच  शिरफूल मंगलसूत्र मोतीमाला रानीहार, त्रिशूल  नेक्लेस चुरा झुम्का तिलहरी र सिक्रीलगायतका सामग्री रहेका छन्। पक्राउ परेका दुवै व्यवसायी र बरामद गरिएका गरगहनालाई थप कानुनी कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय  गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.