२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ओलीको स्पष्ट सन्देश: पार्टी एकता हुँदैन भ्रममा नपर्नू

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१७ असार २०८३

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट गर्दै नेता कार्यकर्तालाई त्यसबारे भ्रममा नपर्न आग्रह गरेका छन्। मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा बोल्दै ओलीले एमालेले कुनै समूहगत वा संस्थागत पार्टी एकता नगर्ने नीति लिएको बताए।

    Ad
    Ad
    Ad

    उनले भने हामी समूहगत र संस्थागत एकता गर्दैनौँ। तर पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई उदारतापूर्वक स्वागत गर्दै समेट्ने काम भने जारी राख्छौँ। ओलीले लोकतन्त्र, राष्ट्रिय हित र जनताको पक्षमा रहेका लोकतन्त्रवादी  वामपन्थी तथा देशभक्त शक्तिहरूसँग

    Ad
    Ad
    Ad

    कार्यगत एकता आवश्यक रहेको उल्लेख गरे। लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितका सवालमा संयुक्त संघर्ष अपरिहार्य रहेको उनको भनाइ थियो। उनको अभिव्यक्तिलाई आगामी राजनीतिक समीकरण र एमालेको संगठन विस्तार रणनीतिसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.