२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज सिमरा करिडोर हरित बनाउने पावर गिफ परियोजना सुरु

    • रुस्तम देवान रुस्तम देवान
    • today१६ असार २०८३

    वीरगञ्ज। वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित, जलवायु उत्थानशील र स्वच्छ ऊर्जामा आधारित औद्योगिक क्षेत्रमा रूपान्तरण गर्ने उद्देश्यले ‘पावर–गिफ’ (Power-GIF) परियोजना सुरु गरिएको छ। नर्वे सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने यस परियोजनाअन्तर्गत करिडोरका कम्तीमा ५० उद्योगमा स्वच्छ ऊर्जा प्रविधि विस्तार, औद्योगिक विद्युत् खपत वृद्धि, जीवाश्म इन्धनको प्रयोग घटाउने तथा कार्बन उत्सर्जन न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले औद्योगिक विद्युतीकरणलाई प्रवर्द्धन गर्न महानगर पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै उद्योगहरूलाई हरित ऊर्जामा रूपान्तरण गर्न आवश्यक नीतिगत तथा व्यावहारिक सहयोग प्रदान गरिने बताउनुभयो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.