१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्न संसद्लाई अध्यक्ष दाहालको आह्वान

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ असार २०८३

     

    काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद् जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति हुनुपर्ने बताएका छन् ।

    Ad
    Ad
    Ad

    ६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गरे । अध्यक्ष दाहालले संसदीय अभ्यासलाई परिणाममुखी र प्रविधिमैत्री बनाउनुपर्ने पनि बताए ।

    Ad
    Ad
    Ad

    अध्यक्ष दाहालले संसद्को वर्तमान कार्यशैलीप्रति निर्मम समीक्षा गर्नुपर्ने बताए । ‘हामीले आफैँलाई प्रश्न सोध्नुपर्छ– के संसदबाट समयमै आवश्यक ऐन–कानुन निर्माण हुन सकेका छन् ? के कार्यपालिका संसदप्रति उत्तरदायी भएको छ ?,’ दाहालले भने । संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित र रचनात्मक बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको उनको तर्क थियो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.