२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • युरोपमा भीषण गर्मीको कहर : हिटवेभले १३०० भन्दा बढीको ज्यान लियो

    • बिराज यादव बिराज यादव
    • today१६ असार २०८३

    एजेन्सी। युरोपमा जारी भीषण गर्मी (हिटवेभ) ले मानवीय क्षति बढाउँदै लगेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गम्भीर चिन्ता व्यक्त गरेको छ। डब्ल्यूएचओका अनुसार २१ जुनयता उच्च तापक्रमका कारण युरोपभर १ हजार ३०० भन्दा बढी अतिरिक्त मृत्यु दर्ता भइसकेका छन्।

    Ad
    Ad
    Ad

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस ले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अत्यधिक गर्मीलाई जलवायु परिवर्तनको खतरनाक संकेतका रूपमा लिन आग्रह गरेका छन्। उनका अनुसार वृद्धवृद्धा, दीर्घरोगी र बालबालिका सबैभन्दा बढी जोखिममा परिरहेका छन्।

    Ad
    Ad
    Ad

    स्वास्थ्य विज्ञहरूले अनावश्यक रूपमा घाममा ननिस्किन, प्रशस्त पानी पिउन र कमजोर वर्गका नागरिकको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। युरोपका धेरै देशमा तापक्रम असामान्य रूपमा बढेसँगै जनजीवन प्रभावित भएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.