१६ असार २०८३, मंगलबार / 30 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जर्मनीमा गोलीकाण्ड अभिभावकत्व विवादले लियो ६ जनाको ज्यान

    • रुस्तम देवान रुस्तम देवान
    • today१६ असार २०८३

    जर्मनीमा एक व्यक्तिले श्रीमती र तीन महिने छोरी राखिएको कल्याण केन्द्रमा अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार छोरीको अभिभावकत्व (कस्टडी) सम्बन्धी विवादका बीच भएको आक्रमणमा चार महिला र दुई पुरुष कर्मचारी मारिएका हुन्।

    Ad
    Ad
    Ad

    घटनापछि सुरक्षा निकायले व्यापक अनुसन्धान थालेको छ भने आक्रमणको कारण पारिवारिक विवादसँग जोडिएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार मृतक सबै कल्याण केन्द्रमा कार्यरत कर्मचारी थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्न संसद्लाई अध्यक्ष दाहालको आह्वान
    • युरोपमा भीषण गर्मीको कहर : हिटवेभले १३०० भन्दा बढीको ज्यान लियो
    • जर्मनीमा गोलीकाण्ड अभिभावकत्व विवादले लियो ६ जनाको ज्यान
    • ३ करोड ५१ लाखभन्दा बढीका अवैध सामग्री बरामद राजस्व चुहावट नियन्त्रणमा संयुक्त अभियान प्रभावकारी
    • मधेशका सुजित यादव राष्ट्रिय कुश्ती च्याम्पियन, स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.