२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अदालतका फैसला सन्तुलित रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह

    • रुस्तम देवान रुस्तम देवान
    • today१३ असार २०८३

    काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुको समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीले थप अध्ययन उच्च सावधानी र पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन्। सर्वोच्च अदालतमा शुक्रबार आयोजित अदालत–सञ्चारकर्मी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अदालतका फैसला आदेश र कानुनी प्रक्रियालाई तथ्यपरक  सन्तुलित र यथार्थ रूपमा प्रस्तुत गर्न सके न्यायपालिकाप्रतिको जनविश्वास अझ सुदृढ हुने बताए

    Ad
    Ad
    Ad

    प्रधानन्यायाधीश शर्माले नागरिकको सुसूचित हुने अधिकार स्वतन्त्र निष्पक्ष र जिम्मेवार सञ्चारमाध्यममार्फत मात्र प्रभावकारी रूपमा सुनिश्चित हुने उल्लेख गर्दै न्यायिक समाचारमा तथ्यपरकता शुद्धता सन्तुलन र पेसागत उत्तरदायित्व अनिवार्य रहेको स्पष्ट पारे। उनले अदालत र सञ्चारमाध्यमको भूमिका फरक भए पनि कानुनको शासन पारदर्शिता

    Ad
    Ad
    Ad

    जवाफदेहिता र लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमा दुवैको साझा उद्देश्य रहेको उल्लेख गर्दै संवैधानिक मर्यादा र स्वतन्त्रताको सम्मानसहित सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। प्रधानन्यायाधीश शर्माले न्यायपालिकाले पनि आफ्ना निर्णय र सूचनालाई समयमै, व्यवस्थित र सहज रूपमा सार्वजनिक गर्न निरन्तर प्रयासरत रहनुपर्ने धारणा व्यक्त गरे।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.