२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको निर्देशनपछि वीरगञ्जका बजार क्षेत्रमा सरसफाइ अभियान तीव्र

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ असार २०८३

    वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर उठाउने र जाम भएका नालाहरू खोल्ने कार्य तीव्र पारिएको छ। ​महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र मानिने अलखियामठ, आदर्शनगर लगायतका बजार क्षेत्रहरूमा केही समयदेखि देखिएको फोहोरको समस्या र नाला जामका कारण स्थानीय तथा व्यवसायीहरूले सास्ती खेप्नुपरेको थियो।

    Ad
    Ad
    Ad

    जनगुनासोलाई तत्काल सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख आलमले महानगरको सरसफाइ शाखा र प्राविधिक टोलीलाई तुरुन्त कार्यक्षेत्रमा खटिन कडा निर्देशन दिनुभएको थियो। ​निर्देशन लगत्तै महानगरपालिकाको सरसफाइ टोली, आवश्यक उपकरण र सवारीसाधनसहित अलखियामठ र आदर्शनगर क्षेत्रमा परिचालित भएको छ। गुडिरहेका गाडी र पैदलयात्रीलाई बाधा नपुग्ने गरी सडक र गल्लीहरूमा थुप्रिएका फोहोरहरू संकलन गरी धमाधम उठाइँदै छ। ​यसैगरी, वर्षातको समयमा पानी जम्ने समस्यालाई मध्यनजर गर्दै बजार क्षेत्रका जाम भएका नालाहरू सफा गर्ने र थुनिएको पानीको निकास खोल्ने कार्यलाई पनि तीव्रता दिइएको छ। कार्यवाहक नगरप्रमुखको यो तत्कालको सक्रियता र निर्देशनपछि बजार क्षेत्रको वातावरणमा सुधार आउन थालेको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले महानगरको यस कदमको प्रशंसा गरेका छन्। ​महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र दुर्गन्धमुक्त बनाउने अभियानलाई निरन्तरता दिने र फोहोर जथाभाबी नफाल्न तथा नालामा अवरोध पुग्ने गरी सामग्रीहरू नराख्न नगरबासीहरूमा अपिल समेत गरेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.