२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद

    • रुस्तम देवान रुस्तम देवान
    • today९ असार २०८३

    वीरगञ्ज, असार ९ — वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट प्रहरीले १ लाख २० हजार ६२० क्याप्सुल प्रतिबन्धित औषधि ट्रामाडोल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले राजस्व छलीको आशंकामा बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको

    Ad
    Ad
    Ad

    ट्रकलाई नियन्त्रणमा लिई पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो। जाँचका क्रममा ट्रकभित्र लुकाइ राखिएको ठूलो परिमाणको ट्रामाडोल फेला परेको हो।

    Ad
    Ad
    Ad

    बरामद औषधिको स्रोत, गन्तव्य तथा संलग्न व्यक्ति वा समूहबारे सम्बन्धित निकायले अनुसन्धान तीव्र पारेको जनाएको छ। सीमावर्ती क्षेत्र हुँदै भइरहेको अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र जाँच अभियान थप कडा बनाएको बताइएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.