२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ब्राउन सुगरका ठूला खेलाडी माथि विशाल मल्लको एक्सन

    • रुस्तम देवान रुस्तम देवान
    • today८ असार २०८३

     

    सिरहा : प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले ब्राउन सुगर कारोबारमा संलग्न कुख्यात कारोबारी छोटु भनिने रञ्जितकुमार पासवानलाई नियन्त्रणमा लिन सफल भएको छ।

    Ad
    Ad
    Ad

    प्रहरीका अनुसार पक्राउको क्रममा पासवानमाथि गोली प्रहार गरिएको थियो। उनको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानले पासवान लामो समयदेखि करोडौं रुपैयाँ बराबरको ब्राउन सुगर कारोबारमा संलग्न रहेको देखाएको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

    यस घटनालाई लागुऔषध नियन्त्रण अभियानमा ठूलो सफलता मानिएको छ भने थप अनुसन्धान जारी रहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.