२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा वडा सदस्यहरूसँग कार्यवाहक नगर प्रमुख आलम द्वारा अन्तरक्रिया

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ असार २०८३

    वीरगञ्ज, असार ६ — वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनताको हित, विकास निर्माणका कार्यहरू, सुशासन तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी जनप्रतिनिधिहरूले आ–आफ्नो वडाका आवश्यकता, समस्या र विकासका प्राथमिकताबारे धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

    Ad
    Ad
    Ad

    अन्तरक्रियाका क्रममा महानगरभित्र सञ्चालन भइरहेका विकास योजनाहरूलाई थप प्रभावकारी बनाउने, जनगुनासोको समयमै सम्बोधन गर्ने तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण वडा सदस्य तथा जनप्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै कार्यवाहक नगर प्रमुख आलमले महानगरको समग्र विकास, सुशासन र जनसेवालाई अझ सुदृढ तथा प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.