२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आइतबारदेखि वीरगञ्जमा फेरि सडक विस्तार अभियान, डोजर चल्ने तयारी

    • रुस्तम देवान रुस्तम देवान
    • today५ असार २०८३

     वीरगञ्जमा लामो समयदेखि रोकिएको सडक विस्तार अभियान पुनः तीव्र रूपमा अघि बढ्ने भएको छ। आगामी ७ गते आइतबारदेखि विभिन्न क्षेत्रमा डोजर परिचालन गरी सडक अतिक्रमण हटाउने कार्य सुरु गरिने तयारी गरिएको छ।

    Ad
    Ad
    Ad

    सडक डिभिजन कार्यालयले अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन वीरगञ्ज महानगरपालिकासँग आवश्यक समन्वय तथा सहयोगको आग्रह गरेको छ। सडकलाई फराकिलो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित सञ्चालन हुन लागेको अभियानका क्रममा अतिक्रमित संरचना हटाइने जनाइएको छ।

    Ad
    Ad
    Ad

    सम्बन्धित क्षेत्रका नागरिक, व्यवसायी तथा सरोकारवालालाई अभियानमा सहयोग गर्न, आवश्यक कागजात तथा संरचनाको व्यवस्थापन गर्न र प्रशासनसँग समन्वय गर्न अनुरोध गरिएको छ। शहरको दीर्घकालीन विकास, सहज यातायात र सुन्दर वीरगञ्ज निर्माणका लागि सडक विस्तार अभियानलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.