१५ जेठ २०८३, शुक्रबार / 29 May 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१५ जेठ २०८३

    ​वीरगन्ज, १५ जेठ । राष्ट्रिय एकता दल वीरगन्जको आयोजनामा 'हिन्दू राष्ट्र र संविधान संशोधनको बहस' विषयक विचार गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। ​दलका पर्सा जिल्ला अध्यक्ष विकाऊ भण्डारी थारूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले वर्तमान संविधानले देशको पहिचान र बहुसंख्यक जनताको भावनालाई समेट्न नसकेको भन्दै अविलम्ब संविधान संशोधन गरी नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गरिनुपर्नेमा जोड दिएका थिए। ​कार्यक्रममा आफ्नो धारणा राख्दै दलका नेताहरू अकलेश कुशवाहा, रामनाथ यादव, अवधेश साह, मनोज सिंह, देव बाबु प्रसाद कुर्मी, कृष्ण मोहन सहनी र रवीन्द्र यादव लगायतले देशको दिगो शान्ति र सांस्कृतिक पहिचान रक्षाका लागि हिन्दू राष्ट्र अपरिहार्य रहेको चर्चा गर्नुभयो। ​राष्ट्रिय एकता दलका युवा नेता विवेक कुशवाहाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.