१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा श्री बौद्धिमाई मन्दिर विकासका लागि विशेष अधिवेशन हुने

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ जेठ २०८३

    वीरगंज-श्री बौद्धिमाई मन्दिर परिसरमा आगामी जेठ २ गते शनिबार विशेष साधारण सभा तथा अधिवेशन आयोजना हुने भएको छ। श्री बौद्धिमाई क्षेत्र विकास सञ्चालन समितिले संस्थागत विकास, पारदर्शी व्यवस्थापन तथा नयाँ कार्यसमिति चयनको उद्देश्यसहित अधिवेशन आह्वान गरेको हो। समितिद्वारा जारी सूचनाअनुसार मन्दिरको भावी योजना, संस्थागत सुधार तथा धार्मिक महत्वलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिनेछ। समितिको विधानअनुसार तय गरिएको अधिवेशन बिहान ७ बजे मन्दिर परिसर नगवामा सञ्चालन हुने जनाइएको छ। अधिवेशनको विवरण: मिति: २०८३ जेठ २ गते, शनिबार समय: बिहान ७:०० बजे स्थान: श्री बौद्धिमाई मन्दिर, नगवा मुख्य कार्यसूची: अघिल्लो कार्यकालको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने नयाँ कार्यसमिति तथा नेतृत्व चयन गर्ने विविध विषयमा छलफल गर्ने समितिका अध्यक्षले जारी गरेको सूचनामा मन्दिरको समग्र विकास, धार्मिक आस्थाको संरक्षण तथा पारदर्शी व्यवस्थापनका लागि अधिवेशन महत्वपूर्ण हुने उल्लेख गरिएको छ। साथै समितिका पदाधिकारी, आजीवन सदस्य, स्थानीय भक्तजन तथा सरोकारवालाहरूलाई समयमै उपस्थित भई सुझावसहित सहभागिता जनाउन आग्रह गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.