३० बैशाख २०८३, बुधवार / 13 May 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन

    • अमन गुप्ता अमन गुप्ता
    • today३० बैशाख २०८३

    काठमाडौँ । सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छसंयुक्त सङ्घर्ष समितिले बुधवार काठमाडौँ उपत्यकाका सुकुमबासी बस्तीमाथिको दमन, बढ्दो महँगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । 

    Ad
    Ad
    Ad

    प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुमबासीमाथि दमन गरिरहेको आरोप लगाए । उनले सुकुमबासीको समस्या समाधान गर्नुको सट्टा राज्यले बल प्रयोग र दमनलाई प्राथमिकता दिएको त्यसका विरुद्ध नागरिक समाज र मानव अधिकारकर्मीहरू एकजुट भएर विरोध गर्नुपर्ने।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन
    • संसद बैठक बहिष्कार गरेका हर्क साम्पाङ फेसबुकबाट प्रधानमन्त्रीविरूद्ध खनिँदैk
    • सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा बिहीबार चक्काजामको घोषणा
    • प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल
    • प्रतिनिधिसभा बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.