२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संसद बैठक बहिष्कार गरेका हर्क साम्पाङ फेसबुकबाट प्रधानमन्त्रीविरूद्ध खनिँदै

    • रामाशंकर साह रामाशंकर साह
    • today३० बैशाख २०८३

    प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गरेर विपक्षी दलहरूले सदन अघि बढ्न नदिएपछि प्रतिनिधि सभाको बैठक बुधबार दोस्रो पटकका लागि स्थगित भएको छ। 

    Ad
    Ad
    Ad

    यसअघि १५ मिनेट स्थगित भएर फेरि सुरू भएको बैठकमा पनि विपक्षी दलहरूले प्रधानमन्त्री खोज्दै बैठक अघि बढ्न दिएनन्। सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगन गरेका छन्। यसअघि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रम माथिको छलफलको प्रस्ताव राख्न रोष्टममा डाकेपछि विपक्षी दलहरूले विरोध जनाएका थिए। 

    Ad
    Ad
    Ad

    प्रधानमन्त्री राजीनामा दे’, साम्पाङले चिच्याउँदै भनेका थिए ‘असक्षम प्रधानमन्त्री राजीनामा दे। असक्षम प्रधानमन्त्री राजीनामा दे। यस्ता प्रधानमन्त्री चाहिँदैन।’  

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.