२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा बिहीबार चक्काजामको घोषणा

    • बिराज यादव बिराज यादव
    • today३० बैशाख २०८३

    काठमाडौं । सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको अभियानको विरोधमा अखिल नेपाल सुकुम्बासी संघले बिहीबार देशव्यापी आन्दोलनको घोषणा गरेको छ। संघले बिहान ५ बजेदेखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै चक्काजाम गर्ने जनाएको छ।

    Ad
    Ad
    Ad

    बुधबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा संघका नेताहरूले सरकारले वैकल्पिक व्यवस्था नगरी बस्ती भत्काउँदा हजारौं परिवार विस्थापित भएको र अरबौं रुपैयाँ बराबरको क्षति पुगेको आरोप लगाए।

    Ad
    Ad
    Ad

    नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले राज्यले नागरिकलाई बसोबासको अधिकार सुनिश्चित गर्नुको सट्टा जबर्जस्ती हटाउने नीति अपनाएको भन्दै त्यसको प्रतिवादस्वरूप आन्दोलनमा उत्रिन बाध्य भएको बताए

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.