२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बाराको नकटुवामा पर्साका सशस्त्र प्रहरीको छापा : १४ लाख मूल्यका अवैध कपडा बरामद

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२६ बैशाख २०८३

    बाराबाट व्यापक तस्करी भइरहेको भण्डाफोर बारा, २६ वैशाख । बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवामा पर्साबाट पुगेको सशस्त्र प्रहरी टोलीले छापामारी गर्दा १४लाख रुपैयाँ बराबरका अवैध कपडा बरामद गरेको छ। सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी गोठ तथा घरमा लुकाइछिपाइ राखिएको कपडा विशेष सूचनाको आधारमा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण र गुल्म वीरगञ्ज का संयुक्त टोलीले नकटुवा क्षेत्रमा गोप्य निगरानीपछि छापामारी गर्दा ठूलो परिमाणमा अवैध कपडा फेला पारेको जनाएको छ। बरामद कपडाको मूल्य लाखौं रुपैयाँ रहेको बताइएको छ। घटनाले बाराको सीमावर्ती क्षेत्रमा लामो समयदेखि व्यापक रूपमा तस्करी भइरहेको विषय फेरि उजागर भएको छ। खुला सीमाको फाइदा उठाउँदै तस्कर समूहले कपडा, किराना तथा अन्य सामान रातिको समयमा भित्र्याउँदै आएको आरोप स्थानीयले लगाएका छन्। बरामद सामान आवश्यक कारबाही तथा राजस्व अनुसन्धानका लागि वीरगंज ।भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सुरक्षा निकायले पछिल्लो समय बारा–पर्सा सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएको दाबी गरे पनि तस्करी पूर्ण रूपमा नियन्त्रण हुन नसकेको छैन यो कपडा बाराको छतवा नाकाबाटआएको अनुमान गरिएको छ ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.