१ जेठ २०८३, शुक्रबार / 15 May 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्रामपुर गाउँपालिका वडा नं. ५ मा भ्रष्टाचार र अनियमितताको दुर्गन्ध

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१७ बैशाख २०८३

    विश्रामपुर गाउँपालिका वडा नं. ५ मा भ्रष्टाचार र अनियमितताको दुर्गन्ध ! वडा नं. ५ आज विकासभन्दा बढी अनियमिता, घुसखोरी र सेटिङको केन्द्र बन्दै गएको छ। अनियमितताको मुख्य नाइके भनिएका वडा अध्यक्ष अमिरिलाल गुप्ता र उनका “कागजी जादुगर” सचिव सुरेन्द्र यादबको गठबन्धनले जनताको आवाज दबाउने काम गरिरहेको आरोप स्थानीयवासीको छ। २५ वर्षदेखि एउटै ठाउँमा कार्यरत कर्मचारी र जनप्रतिनिधिको मिलेमतोले 👉 बजेट दुरुपयोग 👉 कागजी मिलान 👉 जनतालाई भ्रममा राख्ने काम लगातार भइरहेको छ भन्ने गुनासो बढ्दो छ। जो बोल्छ, उसैलाई दबाउने प्रयास ! जो प्रश्न गर्छ, उसैलाईवडा अध्यक्ष द्वारा पैसाको बिटो देखाएर चुप गराउने खेल !

    Ad
    Ad
    Ad

    अब त हद नै पार भयो — इटियाहि बजारमा युवाहरूले बजरंगबली मन्दिर स्थापना गर्ने योजना अघि बढाउँदा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुट्टो भनिने जुबेर अलिको मिलोमतोमा हतार-हतारमा ५ लाखको बजेटमा स्टेज निर्माण ! जहाँ कार्यक्रम गर्ने बेला बस्ने ठाउँसम्म छैन, त्यहाँ स्टेज किन ? कसको स्वार्थका लागि ? गाउँको वास्तविक आवश्यकता के हो ? जनताको करको पैसा कहाँ र किन खर्च हुँदैछ ? यस्तो अनियमितता रोक्ने आखिर को ? अब गाउँवासी मौन बस्ने छैनन्। जनताको पैसा जनताकै हितमा खर्च हुनुपर्छ, सेटिङ र कमिसनको खेलमा होइन। ✊ आवाज उठाऔं ! ✊ भ्रष्टाचार विरुद्ध एकजुट बनौं ! ✊ विश्रामपुर वडा नं. ५ लाई बचाऔं !

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा
    • वीरगञ्जमा श्री बौद्धिमाई मन्दिर विकासका लागि विशेष अधिवेशन हुने
    • सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन
    • संसद बैठक बहिष्कार गरेका हर्क साम्पाङ फेसबुकबाट प्रधानमन्त्रीविरूद्ध खनिँदै
    • सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा बिहीबार चक्काजामको घोषणा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.