२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारामा सशस्त्र प्रहरी नेपाल प्रहरी माथि गम्भीर आरोप: सर्वसाधारणलाई कडाइ, तस्कर ।लाई छुट?

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ बैशाख २०८३

    बारा जिल्लामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। स्थानीयका अनुसार “१०० रुपैयाँ नीति” को नाममा सर्वसाधारणलाई कडाइ गरिएको छ भने तस्करहरू भने खुला रूपमा सञ्चालनमा रहेको छ। इलाका प्रहरी कार्यालय पर्सौनी मातहतका छातवा–मुसहरवा क्षेत्र तथा बीओपी बरैनिया अन्तर्गतका नाकाहरूमा खुलेआम तस्करी भइरहेको स्थानीयको दाबी छ। दैनिक उपभोगका सामान बोकेका सर्वसाधारणलाई रोकेर दुःख दिने तर ठूलो मात्रामा हुने तस्करीमा संलग्नहरूलाई सहजै आवतजावत गर्न दिइएको आरोप सार्वजनिक भएको छ। यस घटनाले सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ। सम्बन्धित निकायले यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.