२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ बैशाख २०८३

     बारा जिल्लाको कलैयाबाट वीरगंजतर्फ आउँदै गरेको ना ७ ख १३८७ नम्बरको ट्रकले पुनः सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। तीव्र गति र लापरवाहीपूर्वक चलाइएको उक्त ट्रकले पछाडिबाट ना ६५ प ७२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाइकमा सवार राजकुमार यादव गम्भीर रूपमा घाइते भएका छन्। घटनामा घाइते यादवको घाँटी नजिकको हड्डी भाँचिएको छ, जसले उनको अवस्था झन् जटिल बनाएको छ। हाल उनी वीरगंजस्थित न्युरो अस्पतालमा उपचाररत रहे पनि अवस्था नाजुक भएकाले भोलि बिहानै काठमाडौँ रिफर गरिने तयारी भइरहेको छ। 

    Ad
    Ad
    Ad

    प्रश्न उठ्छ — आखिर कहिलेसम्म? सडकमा दैनिक जसो दोहोरिने यस्ता दुर्घटनाले सर्वसाधारणको ज्यान सधैं जोखिममा पर्ने हो? ठूला सवारी चालकको लापरवाहीको मूल्य सधैं साना सवारी चालक र निर्दोष यात्रुले नै चुकाउने?  के राज्य मौन बसिरहने?

    Ad
    Ad
    Ad

    अनियन्त्रित ट्रक, बेवास्ता ट्राफिक नियम, र कमजोर कार्यान्वयन — यी सबैले मिलेर सडकलाई ‘मृत्युको पासो’ बनाइरहेको छ।  दोषी चालकलाई कडा कारबाही गरियोस्  घटनाको निष्पक्ष छानबिन होस्  पीडितलाई तत्काल उचित उपचार र क्षतिपूर्ति सुनिश्चित गरियोस्

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.