२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ बैशाख २०८३

    उपसभामुख रुवि कुमारी ठाकुर ले दाइजो प्रथाविरुद्ध कडा सन्देश दिँदै अबदेखि दहेजमुक्त विवाहको निम्तो मात्र स्वीकार गर्ने निर्णय सार्वजनिक गरेकी छिन्। उनले विवाह जस्तो पवित्र संस्कारलाई आर्थिक लेनदेनसँग जोड्नु गलत भएको उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन आफूले यस्तो कदम चालेको बताएकी हुन्। उनका अनुसार, अब पठाइने निमन्त्रणा पत्रमा “दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानूनी अपराध हो” भन्ने सन्देश स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ।

    Ad
    Ad
    Ad

    यसमार्फत उनले विवाह संस्कारलाई सरल, सम्मानजनक र समानतामूलक बनाउने अभियानलाई थप सशक्त बनाउने उद्देश्य राखेकी छन्। उनको यो निर्णयले राष्ट्रिय स्तरमा बहस सिर्जना गरेको छ। धेरैले यसलाई साहसी र अनुकरणीय कदमका रूपमा लिएका छन् भने कतिपयले सामाजिक कुरीतिविरुद्ध यस्ता पहल अझ व्यापक रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। दाइजो प्रथाका कारण वर्षौँदेखि पीडित हुँदै आएका परिवार र महिलाहरूका लागि यो कदम आशाको किरण बनेको छ। विशेषज्ञहरूका अनुसार, सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट यस्ता सशक्त सन्देश आउँदा समाजमा व्यवहारिक परिवर्तन ल्याउन ठूलो योगदान पुग्छ। उपसभामुखको यो निर्णयले दाइजो प्रथा अन्त्यतर्फ ठोस दबाब सिर्जना गर्ने विश्वास गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.