२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज–रक्सौल नाकामा गाँजा तस्कर३ जना भारतीय पक्राउ

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ चैत्र २०८२

    वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकबाट नियन्त्रणमा लिइएको हो। प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका ती व्यक्तिहरूलाई शंकास्पद अवस्थामा देखेपछि खानतलासी गरेको थियो। सो क्रममा उनीहरूले पेट र छातीमा रातो प्लास्टिकमा नीलो डोरीले बेरेर लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा ७ किलो ६९२ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

    पक्राउ पर्नेहरूमा भारत, बिहार राज्य, बेतिया जिल्ला बगाहा–रतनमाला बस्ने ३९ वर्षीय जाबेद अन्सारी, बसवरिया–धुनियापट्टी बस्ने २४ वर्षीय महमद रजिश, तथा छाउनी बस्ने २८ वर्षीय महमद गरिब रहेका छन्। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिएका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.