२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भक्ति र साहसको संगम: गौ रक्षा प्रमुख यश सराफको साइकल यात्रा सुरु, एक महिनामा केदारनाथ पुग्ने लक्ष्य।

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ चैत्र २०८२

    वीरगन्ज - नेपाल-भारत सम्बन्ध विस्तार, सनातन हिन्दु धर्मको प्रचार र नेपाललाई हिन्दु राष्ट्र बनाउने महाअभियानका साथ वीरगन्जका एक युवाले भारतको उत्तराखण्डस्थित केदारनाथसम्मको साइकल यात्रा सुरु गरेका छन्। वीरगन्ज महानगरपालिका-३ छपकैया निवासी यश सराफलाई शुक्रबार बिहान नेपाल-भारत सीमास्थित मितेरी पुलबाट भव्य बिदाइ गरियो। विश्व हिन्दु परिषद् नेपालका वीरगन्ज महानगर प्रमुख ज्योति रुङ्गटा, उपाध्यक्ष अमित टिवडेवाल, सेवा प्रमुख अनुज गुप्ता, सोनु गुप्ता र बन्दना शर्मा लगायतले खादा र माला लगाई उनलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्। १ महिनाको यात्रा, १४ सय किलोमिटरको लक्ष्य साइकल यात्री सराफका अनुसार यो यात्रा करिब १ महिनाको हुनेछ, जसमा उनले करिब १४ सय किलोमिटरको दूरी पार गर्नेछन्। यश हिन्दु परिषद् नेपाल, वीरगन्जका 'गौ रक्षा प्रमुख' समेत हुन्।

    Ad
    Ad
    Ad

    उनले आफ्नो यात्राका क्रममा आइपर्ने आपतकालीन व्यवस्थापनका लागि भारतीय विभिन्न संघ-संस्थाहरूसँग समन्वय गरिएको जानकारी दिएका छन्। धार्मिक पर्यटनको प्रवर्द्धन र दुई देशबीचको रोटी-बेटीको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले गरिएको यो साहसिक यात्राको वीरगन्जबासीले प्रशंसा गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.