२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरा–सिमरा सिधा हवाइ सेवा मागले ततायो देश, व्यवसायीको एकता—सरकारमाथि बढ्दो दबाब!

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today११ चैत्र २०८२

    देशको आन्तरिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित पोखरा र वीरगञ्ज बीच सिधा हवाइ सेवा सञ्चालनको मागले राष्ट्रिय बहसको रूप लिएको छ। “जाऔँ भाइ पोखरा अभियान” अन्तर्गत अघि बढाइएको पहलले अब सरकारमाथि प्रत्यक्ष दबाब सिर्जना गर्न थालेको छ।

    Ad
    Ad
    Ad

    पर्यटन व्यवसायीहरूबीच भएको उच्चस्तरीय छलफलमा सिमरा विमानस्थल लाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सँग सिधै जोड्न ढिलाइ नगर्न कडा आवाज उठाइएको छ। उनीहरूले स्पष्ट रूपमा चेतावनी दिएका छन्—यदि अब पनि बेवास्ता दिएन भने देशको पर्यटन विकासले ठूलो अवसर गुमाउनेछ। व्यवसायीहरूको भनाइ अनुसार सिधा हवाइ सेवा सञ्चालन भएमा मधेस र गण्डकीबीचको दूरी केवल समयमै सीमित हुने छैन, आर्थिक समृद्धिको नयाँ ढोका खुल्नेछ।

    Ad
    Ad
    Ad

    यसले होटल, यातायात, व्यापार र रोजगारी क्षेत्रमा उल्लेखनीय उछाल ल्याउने अपेक्षा गरिएको छ। अभियानले अब केवल व्यवसायी तहमा सीमित नरही राष्ट्रिय मुद्दा बन्दै गएको छ। सरोकारवाला निकाय, सरकार र नीति निर्माण तहमा दबाब बढ्दै जाँदा, अब निर्णय कहिले आउने हो भन्ने प्रश्नले सर्वत्र चासो बढाएको

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.