२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गहवामाई डोली यात्रामा मानव सेवाको सन्देश — वीरगञ्जमा भव्य रक्तदान कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today११ चैत्र २०८२

    चैत ११ बीरगज पर्साको वीरगञ्ज स्थित माइस्थान मन्दिर परिसरमा गहवामाई तेस्रो डोली यात्राको अवसरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रम समाजसेवाको प्रेरणादायी उदाहरण बनेको छ। मन्दिर सञ्चालन समिति र राउंड टेबल नेपाल को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो। कार्यक्रम अन्तर्गत ८ जना महिला र ५७ जना पुरुष गरी कुल ६५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। धार्मिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै गरिएको यस पहलले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूको भनाइ छ।

    Ad
    Ad
    Ad

    डोली यात्राको धार्मिक महत्वसँगै मानव जीवन बचाउने अभियानलाई जोडेर गरिएको रक्तदान कार्यक्रमले ‘धर्मसँगै सेवा’ भन्ने सन्देशलाई थप सशक्त बनाएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले सामाजिक एकता, सहकार्य र मानवताप्रति जिम्मेवारीको भावना बढाउने बताएका छन्। आयोजकका अनुसार रक्तदान जस्तो पुण्य कार्यले आकस्मिक अवस्थामा रगत अभावका कारण हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ। साथै, भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.