२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेस–भारत सीमा व्यवस्थापनमा ऐतिहासिक सहमति, हराएका सीमा स्तम्भ पुनः निर्माण हुने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१० चैत्र २०८२

    जनकपुरधाम — नेपाल–भारत सीमामा दीर्घ समयदेखि देखिँदै आएको समस्या समाधानतर्फ ठूलो कदम अघि बढेको छ। मधेस प्रदेशका विभिन्न जिल्लामा हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भ (पिलर) पुनः निर्माण गर्ने विषयमा नेपाल र भारतबीच महत्वपूर्ण सहमति भएको छ। जनकपुरधाममा बसेको उच्चस्तरीय संयुक्त बैठकमा मधेस प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका उच्च अधिकारी, नापी कार्यालय तथा भवन निर्माण डिभिजन कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।

    Ad
    Ad
    Ad

    बैठकमा भारतको बिहार राज्यका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। दुवै पक्षले सीमा क्षेत्रमा देखिएका अनिश्चितता र असमझदारी अन्त्य गर्दै स्पष्ट र व्यवस्थित सीमांकनका लागि हराएका सीमा स्तम्भहरूलाई प्राथमिकताका साथ पुनः निर्माण गर्ने निर्णय गरेका छन्। यसलाई सीमा सुरक्षालाई सुदृढ पार्ने र दुई देशबीचको आपसी विश्वासलाई अझ मजबुत बनाउने ऐतिहासिक पहलका रूपमा हेरिएको छ।

    Ad
    Ad
    Ad

    अधिकारीहरूले यस सहमतिले सीमा क्षेत्रमा हुने अनियमित गतिविधि नियन्त्रण गर्न मद्दत पुग्ने र स्थानीय बासिन्दामा पनि स्थायित्व तथा विश्वास बढाउने अपेक्षा व्यक्त गरेका छन्। अब प्राविधिक अध्ययन र आवश्यक कार्ययोजना तयार गरी छिट्टै सीमा स्तम्भ पुनः निर्माण कार्य अघि बढाइने जनाइएको छ। यो कदम नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा महत्वपूर्ण उपलब्धि सावित हुने विश्वास गरिएको

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.