३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारले इन्धन खपत घटाउन सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१० चैत्र २०८२

    देशमा इन्धन खपत नियन्त्रण र आपूर्ति सहज बनाउन सरकारले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी तीव्र पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस विषयमा उच्चस्तरीय छलफल अघि बढाएको छ।

    Ad
    Ad
    Ad

    पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएपछि नेपालमा इन्धन आपूर्तिमा दबाब परेको छ। यही अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक तथा निजी सवारी साधनलाई उनीहरूको नम्बर प्लेटका आधारमा चलाउने व्यवस्था लागू गर्न सकिने सम्भावनाबारे छलफल भइरहेको छ।

    Ad
    Ad
    Ad

    सरकारले यस्तो प्रणाली लागू भएमा इन्धन खपत उल्लेख्य रूपमा घट्ने र आपूर्तिमा सहजता आउने अपेक्षा गरेको छ। स्थानीय तहदेखि यातायात क्षेत्रसम्म यस निर्णयले ठूलो प्रभाव पार्ने देखिएको छ भने सर्वसाधारणमा मिश्रित प्रतिक्रिया देखिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.