२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • 🔴 तराईमा आगोको कहर: सयौँ किसानको भविष्य जलेर खरानी!

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१० चैत्र २०८२

    सर्लाही । रामनगर गाउँपालिका मा भीषण आगलागी हुँदा करिब २० बिघा उखु खेती पूर्ण रूपमा नष्ट भएको छ, जसले स्थानीय किसानहरूलाई ठूलो आर्थिक र मानसिक संकटमा धकेलेको छ।

    Ad
    Ad
    Ad

    प्राप्त जानकारी अनुसार काटिसकेको उखुको परालबाट सुरु भएको आगो क्षणभरमै फैलिँदै तयारी अवस्थामा रहेको उखु बालीसमेत जलेर खरानी बनाएको हो। आगो नियन्त्रणमा ल्याउन स्थानीय बासिन्दा र किसानहरूले ज्यान जोखिममा राखेर प्रयास गरे पनि क्षति रोक्न सकेनन्।

    Ad
    Ad
    Ad

    “हाम्रो वर्षौंको मेहनत एकैछिनमा सकियो,” एक पीडित किसानले भावुक हुँदै भने। घटनाले गाउँभर त्रास फैलिएको छ भने अन्य खेतहरूमा पनि जोखिम बढेको छ। स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन सुरु गरिसकेको छ, तर किसानहरू तत्काल राहत र क्षतिपूर्तिको माग गर्दै आक्रोशित बनेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.